क्याम्ब्रिज र अक्स्फोर्डको अवलोकन गर्न नेपाली विद्यार्थी बेलायतमा

लन्डन । बेलायतको पठनपाठन, कला संस्कृति र परम्पराको अध्ययन गर्न नेपालको एक विद्यालयमा अध्ययनरत विद्यार्थीको टोली बेलायत आइपुगेको छ । काठमाडौंको काडाँघारीस्थित अक्षरा स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीको समूह यहाँको रहनसहन अध्ययन गर्न बेलायत आएको हो । करिब २ साता लामो अध्ययन भ्रमणका क्रममा सो टोलीले अक्फोर्ड र क्याम्ब्रिज विद्यालयको शैक्षिक … Continue reading क्याम्ब्रिज र अक्स्फोर्डको अवलोकन गर्न नेपाली विद्यार्थी बेलायतमा